युवाहरूले गरे वृद्धकाे उद्धार

विकल्प न्युज । बेनि मंसिर १९ गते ।  बेनीमा बेवारिसे अवस्थामा सडकमै दिनरात विताउँदै आएका एक बृद्धको स्थानीय युवाहरुले उद्धार गरी उपचारको लागि अस्पताल पु¥याएका छन् । बेनीको खुलामञ्च क्षेत्रमा खुला आकासमा रात कटाउँदै आएका ६३ बर्षका टेकबहादुर पुन नाम बताउने बृद्धलाई अनेरास्ववियूका केन्द्रिय सदस्य प्रकाश पौडेलको नेतृत्वमा युवाहरुले उद्धार गरेका हुन् ।म्याग्दीको मालिका गाउँपालिका … Continue reading युवाहरूले गरे वृद्धकाे उद्धार